भर्ना प्रक्रिया

हाम्रो विद्यालयमा भर्ना प्रक्रिया सरल, पारदर्शी र सहज छ

भर्ना प्रक्रिया

  1. विद्यालयको वेबसाइटबाट भर्ना फाराम डाउनलोड वा अनलाइन भर्ना गर्नु।
  2. सही रूपमा भरेको फाराम सम्बन्धित कक्षाको कार्यालयमा पेश गर्नु।
  3. फाराम र कागजात जाँच पछि प्रवेश परीक्षा (यदि लागु भएमा)।
  4. नतिजा प्रकाशित भएपछि, शुल्क तिर्ने र कक्षा सुरु गर्नु।

योग्यता मापदण्ड

  • बालविकास कक्षा: ३–५ वर्ष उमेर
  • कक्षा १–८: न्यूनतम ५ वर्ष उमेर
  • कक्षा ९–१२: सम्बन्धित कक्षा पुरा गरेको प्रमाण

आवश्यक कागजात

  • जन्म प्रमाणपत्रको प्रतिलिपि
  • पिछिल्लो विद्यालयको प्रमाणपत्र / मार्कसिट
  • फोटो २–३ प्रति
  • पहिचान प्रमाण (यदि लागू छ भने)
  • अन्य आवश्यक कागजात, विद्यालयले मागेको भए

अनलाइन भर्ना फाराम

सिधै तलको फाराम भर्नुहोस्:

भर्ना सूचना

  • ८०८३ सालको शैक्षिक सत्रका लागि भर्ना खुला।
  • भर्ना फाराम पेश गर्ने अन्तिम मिति: ८०८३/०१/३० (बैशाख ३०)।
  • भर्ना सम्बन्धी थप जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नुहोस्।